महाशिवरात्री पर्वमा भक्तजनले भरियो गलेश्वर शिवालय (फोटो/भिडियो)

ठाकुरप्रसाद आचार्य/गलेश्वर फागुन ६ गते । म्याग्दीको बेनी नगरपालिका –९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्नेको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा शनिबार गलेश्वर शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको हो । गलेश्वर एक अलौकिक शक्ति धामको रुपमा परिचित छ । धर्मिक ऐतिहासिक र पौराणिक दृष्टिले अति महत्वपूर्ण मानिएको गलेश्वरधाम राहु … Continue reading महाशिवरात्री पर्वमा भक्तजनले भरियो गलेश्वर शिवालय (फोटो/भिडियो)